Bisal Chautari Logo

सिंचाई राज्यमन्त्री चढेको गाडीमा बम बिष्फोट

- ३० कार्तिक २०७४, बिहीबार ०८:४८ मा प्रकाशित


A bomb exploded in a vehicle carrying irrigation minister
विशाल चौतारी समाचार
रोल्पा २०७४ कात्तिक ३० बिहिवार । कांगेसका प्रतिनिधि सभा उमेदवार तथा सिंचाई राज्यमन्त्री तथा अमर सिंह पुन चढेको गाडीमा बम बिष्फोट गराईएको छ। सदरमुकाम हुँदै जौलिपोखरीको सभामा भाग लिन हिँडेका पुनको गाडीमा घोडागाउँमा बम बिष्फोट गराइएको हो।
                                                                                                                          फाइल फोटो

जसले गराएको भए पनि यो काम राम्रो नभएको राज्यमन्त्री भने उनले भने यस्ता गतिविधि तुरुन्तै बन्द गरिनुपर्छ, बम बिष्फोट बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गराएको सुनिए पनि डर देखाउन घटना गराएको हुन सक्ने सम्भावना देखियो।’
बम बिष्फोट गराउनेहरूको खोजी कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताए। ‘अहिले सो ठाउँमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।’

प्रतिक्रिया