Bisal Chautari Logo

‘बटरफ्लाई’को ‘म गाउदिन अब गीत गजल’ सार्वजनिक || आर्यनको अंगालोमा यसरी खुलिन् प्रियंका (भिडियो)

- २५ कार्तिक २०७४, शनिबार ०९:१७ मा प्रकाशित


Aaryan Adhikari and Priyanka Karki movie Butterfly song Ma Gaudina Aba Geet Gajal
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ कात्तिक २५, शनिबार । पौष २८ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘बटरफ्लाई’ले प्रचार प्रसार सुरु गरेको छ । राजधानीमा गत शुक्रबार आयोजित एक कार्यक्रमका बीच फिल्ममा समावेश रोमान्टिक गीत ‘म गाउदिन अब गीत गजल’ रिलिज गरियो । सार्वजनिक गीतमा अभिनेता आर्यन अधिकारी र अभिनेत्री प्रियंका कार्की फिचरिङमा छन् ।
कालिञ्चोकको चिसो मौसममा प्रियंकालाई आर्यनसाग जोडी बााध्दा केहि हट अबतारमा देख्न सकिन्छ । मौसमी खराबीको कारण ८ दिन लगाएर खिचिएको उक्त गीतमा ठुलो मेहनत परेको निर्देशक ओमप्रतिकले तर्क गरे । गीतलाई ‘कलरफूल’ बनाईएको छ । उच्च मेकिङ र मेहनत झल्केको गीतले दर्शक श्रोताको मन जित्नेमा निर्माण टिम आशावादी छ ।
कविरा गहतराजले कोरियोग्राफी गरेको गीतमा संगीत अर्जुन पोखरेलले भरेका छन् । सुगम पोखरेल र अञ्जु पन्तले स्वर दिएका छन् । सुरेश बज्राचार्यले यो गीत खिचेका हुन् ।


Ma Gaudina Aba Geet Gajal Sargam Sangalera – New Movie Butterfly (Colors Of Love) Song 2017/2074 Ft. Aaryan Adhikari, Priyanka Karki
The Frame Creation Presents!
New Nepali Movie Butterfly (Colors Of Love)
Song: Ma Gaudina Aba Geet Gajal Sargam Sangalera
Singer: Sugam Pokharel, Anju Pant
Music/Lyrics: Arjun Pokharel
Arranger: Fanindra Rai
New Nepali Movie : BUTTERFLY (Colors of Love)
Actor: Aaryan Adhikari, Priyanka Karki, Arpan Thapa, Rabindra Khadka, Puran Thapa, Sushma Karki, Surbir Pandit, Mohan Niraula, Ram Budhathoki, Madhav Pandit
Music: Arjun Pokharel, Bikash Chaudhary, Dipak Sharma
Lyrics: Pramod Dhungana, Shanti Priya, Arjun Pokharel, Suraj Lamichhane
Writer/Director: Om Pratik (Gurung)
Releasing POUSH 28/JANUARY 12

प्रतिक्रिया