Bisal Chautari Logo

विश्वमा नै पहिलो पटक एउटै पुरुषले एकसाथ गरे दुईवटा दुलहीसँग बिहे

- २४ कार्तिक २०७४, शुक्रबार ०६:१३ मा प्रकाशित


The same man married together with two brides
एजेन्सी
काठमाडौँ २०७४ कात्तिक २४ शुक्रवार । एकै पटक एउटै मञ्च वा जग्गिएबाट एउटा पुरुषले दुई जना महिलासँग बिहे गर्न सम्भव छ ? इन्डोनेसियामा एक जना पुरुषले भने एकै पटक दुई जनासँग विवाह गरेर विश्व्लाइ नै चकित तुल्याइदिएका छन् । आफ्नी दुईवटा दुलहीसँग तस्विर खिचाएर अनौठो विवाहको कार्ड छपाएर पान्सेर नाम गरेका अहिले विश्वभर चर्चाको विषय बनिरहेका छन् ।
जुन कार्ड अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । ति पुरुषले दुईवटा महिलासँग एकसाथ बिहे गरेर संसारलाई चकित तुल्याए पनि उनीहरुको विवाहको पहिलो रात कस्तो हुने हो भन्दै कतिपयले सामाजिक संजालमा नै ति पुरुषको मजाक उडाएपनि ति पुरुषले बिहे सम्पन्न गरेका छन् ।
पान्सेरले आफ्ना दुई दुलहीसँग आगामी नोभेम्बर ५ र ८ मा विवाह गरेका हुन् । उनले ९ तारिखमा एउटा भव्य समारोहको आयोजना समेत गरेर आफ्ना सबै आफन्तहरुलाई भेला समेत पारेका थिए । इन्डोनेसियामा कानुनी रुपमा नै बहुविवाह गर्न छुट भए पनि उकसाथ उक पुरुषले दुई महिलासँग बिहे गरेको यो पहिलो पटक हो ।

प्रतिक्रिया