Bisal Chautari Logo

महिलाको अनुहार भन्दा बढी, यी तीन वटा शरीलको अङ्ग हेर्छन्

- २३ कार्तिक २०७४, बिहीबार ०७:०२ मा प्रकाशित


More than the woman’s face, these three shifts are seen
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक २३ बिहीबार ।प्रकृतिले नै महिला र पुरुषको शरीरीक बनोवट छुट्टा छुट्टै बनाई दिएको हुन्छ । यसलाई चाहेर पनि मानिसले परिवर्तन गर्न सक्दैन । हुन त विज्ञानले केही चमात्कार गरेको छ । यसले प्रकृतिलाई नै ठुलो चुनैती दिइरहेको भए पनि कति कुराहरूलाई भने कहिल्यै परिवर्तन गर्न सक्दैन ।
                                                                                        फाइल फोटो

विशेष गरेर पुरुषको भन्दा महिलाको अङ्ग आकर्षक हुन्छ । र महिलाको सबैभन्दा पहिला हेरिने पनि रुपै हो । सुन्दरी महिलाहरूले सङ्घर्ष तेति धेरै गर्नु पदैैन । उनीहरूको सुन्दरताले नै उनीहरूलाई सफलतामा पुराउने गरेको पाइन्छ । तपाइलाई लाग्न सक्छ महिलाहरूको सबै भन्दा बढी हेरीने भनेको उनीहरूको अनुहार तर एका बेलायती रिपोटको आनुसार महिलाको अनुहार भन्दा बढी उनीहरूको छाती, कम्मर र उसको पछाडिको (भाग कम्मर भन्दा मुनि) लाई धेरैले नजर लाउने गरेको पाइन्छ ।
महिलाहरूले जति आफ्नो अनुहारलाई स्यारसुुसार गर्छ । त्यास्तै आफूलाई सुन्दर देखाउनका लागि ती भागहरुलाई जोडतोडले मिहेनत गरेर हुन्छन् । विश्वभरि नै महिलाहरूले आफ्नो छातीलाई आर्कषर्क देखाउन लागि परेका हुन्छन् । छाती मात्रै होइन कम्मर र पछाडिको भाग पनि महिलाहरूले सकेसम्म हेरिदियोस भन्ने चाहना राख्ने गरेको पाइन्छ । 

प्रतिक्रिया