Priyankya Karki and Sanjay Gupta Movie Happy Days Song Timi Bina
विशाल चौतारी समाचार
न्यूयोर्क, २०७४ कात्तिक २१, मंगलबार । माघ १२ देखि प्रदर्शनमा आउने फिल्म ‘ह्याप्पी डेज’को नयाा गीत रिलिज भएको छ । ‘तिमी बिना’ बोलको गीतमा नायिका प्रियंका कार्की र नायक संजय गुप्ता फिचरिंग छन् । तारा प्रकाश लिम्बुको संगीत, दिनेश राउतको शब्द गीतमा दिपा लामाले संगीतकार लिम्बुलाई साथ दिएकी छिन् ।
सम्पूर्ण छायाँकन युकेमा गरिएको फिल्म ‘ह्याप्पी डेज’ मा अभिनेता दयाहाङ राई, प्रियंका र संजय मुख्य भूमिकामा प्रस्तुत भएका छन् । सोमबार आयोजित प्रेसमिटमा निर्देशक चाम्सले ह्याप्पी डेज ले नेपाली फिल्मको प्रवद्र्धनमा सहयोग पुर्याउने बताए ।
लण्डन सिने आइ प्रोडक्सन, चाम्स ईन्टरनेटमेन्ट र लण्डन सिने आइको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मको लगानी मात्रै साढे दुई करोड भनिएको छ । निर्देशक मिलन चाम्सको कोरियोग्राफी रहेको भिडियो यस्तो बनेको छ :–
New Nepali Movie -“Happy Days” Song || Timi Bina || Tara Prakash Limbu, Deepa lama ft. Priyankya Karki,Sanjay Gupta
London Cine Eye Production
Chams Entertainment & London Cine Eye Presents
Movie : Happy Days
Music : Tara Prakash Limbu
Lyrics : Dinesh Raut
Singer: Tara Prakash Limbu/ Deepa Lama
Arranger : Rajan Ishan
Editor : Arjun GC
Choreography : Milan Chams
Cinematographer: Ram Kumar Kc
Producer : Bp Khanal, Bhawani Sharma, Hiral Joshi, Milan Chams
Director : Milan Chams
Cast : Dayahang Rai, Priyanka Karki, Deeya Pun, Sanjay Gupta, Bikki Joshi, Jeniha Limbu, Monika, Rupa Pun, Ritesh Chams, Jen Bakal, Hup Thapa,
प्रतिक्रिया