Bisal Chautari Logo

बहुप्रतिक्षित फिल्म ‘टाइगर जिन्दा है’को ट्रेलर सार्वजनिक (भिडियो)

- २१ कार्तिक २०७४, मंगलवार ०९:२० मा प्रकाशित


The trailer of the tiger is alive
एजेन्सी
काठमाडौँ, २०७४ कात्तिक २१ मंगलवार । बहुप्रतिक्षित फिल्म टाइगर जिन्दा हैको ट्रेलर सार्वजनिक गरिएको छ । फिल्म भने २२ डिसेम्बरमा रिलिज हुँदैछ ।
आइएसले २५ भारतीय नर्सलाई अपहरण गरेको विषयमा केन्द्रित रहेको उक्त ट्रलरमा सलमान र कैटरीनाको खतरनाक एक्सन देखाइएको छ ।फिल्ममा सलमान ‘टाइगर’ र कैटरिना ‘जोया’ को भूमिकामै देखिएका छन् ।
‘एक था टाइगर’को कथालाई ‘आठ बर्षपछि’ भनेर जोडिएको छ ।आदित्य चोपडाले बनाएको यो फिल्मको निर्देशन अली अब्बास जाफरले गरेका हुन् ।

हेर्नुहोस भिडियो

प्रतिक्रिया