Bisal Chautari Logo

राजनीति यस्तै हुन्छ, श्रीमान–श्रीमतीबीच नै कडा प्रतिस्पर्धा

- २० कार्तिक २०७४, सोमबार ०७:१२ मा प्रकाशित


Strong competition between husband and wife
विशाल चौतारी समाचार
महोत्तरी, २०७४ कात्तिक २० सोमवार । क्षेत्र नं १ मा प्रनिनिधि सभा सदस्यको लागि श्रीमान–श्रीमती नै चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।
आगामी मंसिर २१ गते हुन लागेको दोस्रो चरणको चुनावका लागि फोरम राजपा गठबन्धनका तर्फबाट लक्ष्मी महतो र स्वतन्त्रबाट रामकुमारीदेवी कोइरी चुनावी मैदानमा उत्रिएका छन् ।
लक्ष्मी तत्कालीन निगौल गाविसका पूर्व गाविस अध्यक्ष हुन् । उनकी श्रीमती रामकुमारी २०७० सालमा सम्पन्न संविधान सभाको निर्वाचनमा उम्मेदवार भई दोस्रो स्थान हासिल गरेका थिए । स्थानीय तहको निर्वाचनमा गौशाला नगरपालिकाको नगर प्रमुखमा पनि पराजित भएका थिए । रासस

प्रतिक्रिया