Paul Shah & Aanchal Sharma | CHITIKKA Uday Raj Poudel song
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ कात्तिक १९, आइतबार । नायक पल शाह र नायिका आाचल शर्मा पछिल्लो समय सर्वाधिक रुचाईएको ‘रिल कपल’ हो । उनिहरुले सागै केहि चलचित्र र थुप्रै म्यूजिक भिडियोमा अभिनय गरेका छन् । हालै पल र आाचल अभिनित नेपाली पप गीत ‘चिटिक्क’को भिडियो सार्वजनिक गरिएको छ ।
सहदेव अर्यालले लेखेको यो गीतमा उदय राज पौडेलको स्वर, संगीत तथा संगीत संयोजन रहेको छ । एक युवकले कल्पना गरेकी युवतीको कथामा यो भिडियो आधारित रहेको छ । नायक पलले आफुले सोचेकी युवतीको कल्पनामा हुन्छन् भने नायिका आाचल पलकी सपनाकी परी बनेकी छन् ।
मुस्ताङ्ग जिल्लाका बिभिन्न स्थानमा छायांकन गरिएको यो भिडियोलाई विकास सुबेदीले निर्देशन गरेका छन् । माईनस १२ डिग्री तापक्रममा यो गीत छायांकन गरिएको थियो । गीतको भिडियोलाई अनिल कुमार मानन्धरले छायांकन गरेका छन् भने सम्पाक सुप्रिम पराजुली हुन् ।
Cast: Paul Shah / Aanchal Sharma
MUA: Nima Moktan
DOP: Anil K. Manandhar (Ani Qurel)
Camera Asst. Pawan Simkhada
Visual Edit: Suprim Parajuli
Video Direction: Bikash Subedi
Video: Bikasha Entertainment
प्रतिक्रिया