Bisal Chautari Logo

नेयमार बाहिरीए पिएसजीको पाँच गोल

- १९ कार्तिक २०७४, आईतवार ०७:१२ मा प्रकाशित


Five goals after the outside of Neamark
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक १९आइतवार । फ्रान्सेली लिग वन अन्तर्गत शनिबार भएको खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी) ले एन्जर्सलाई ५–० ले हराएको छ । फरवार्ड नेयमार निलम्बनमा परेपनि फराकीलो गोलले हराएको हो ।
पहिलो हाफमै ३–० को अग्रता लिएको पिएसजीले दोस्रो हाफमा दुई गोल थप्यो । उसका लागि किलियन एमबाप्पे र एडिन्सन कभानीले २(२ गोल गरे । जुलियन ड्रयाक्स्लरले पनि एक गोल गरे । पिएसजीले शीर्षस्थानमा ४ अंकको अग्रता लिएको छ ।

प्रतिक्रिया