Bisal Chautari Logo

भूपेन्द्र तुम्बाहाम्फेको निर्देशनमा ‘पागलै बनु कि म’ बोलको गित सार्बजानिक (भिडियो सहित)

- १२ कार्तिक २०७४, आईतवार ०७:११ मा प्रकाशित


Tirtha Raj Rai song Pagalai Banu Ki Ma Direction Bhupendra Tumbahangphe
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ कात्तिक १२, आइतबार । म्युजिक भिडियो सिनेमाटोग्राफीमा ब्यास्त बनिरहेका भूपेन्द्र तुम्बाहाम्फेले निर्देशन तथा छायांकन गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायक तिर्थराज राईको पागलै बनु कि म बोलको गीतमा पुनम भण्डारी संगै देव राई र सगुन नेम्बाङ अभिनय गरेका छन् । गायक राईकै शब्द ,संगीत रहेको गितलाई डम्बर लिम्बुले एरेन्ज गरेका हुन् । डीडस गजुरेलले म्युजिक भिडियोको सम्पादन गरेका छन् ।
पूर्वमा छायांकन गरिएको उक्त गीतको भिडियोमा पुनमले उत्कृष्ट अभिनय गरेकी छिन् भने भिडियो तारिफ योग्य रहेको छ । उक्त म्युजिक भिडियोलाई गायकले आफनै युट्युब च्यानल मार्फत सार्बजनिक गरेका छन् ।

म्युजिक भिडियो हेर्नुहोस् :-


Pagalai Banu Ki Ma | New Nepali Song by TirthaRaj Rai
Lyrics, Music & Vocal: Tirtha Raj Rai
Arranger: Damber Limbu
Recordist: Bijay Shrestha
Actors: Dev Rai/Poonam Bhandari/Sagun Nambang
MUA: Som Magrati
Edit: Ddus Gajurel
DOP/Direction: Bhupendra Tumbahangphe

प्रतिक्रिया