Bisal Chautari Logo

पाँच तलाबाट हाम्फाल्दा घाइते

- ७ कार्तिक २०७४, मंगलवार ११:२७ मा प्रकाशित


Hamfelda was injured by five fairs
विशाल चौतारी समाचार
पोखरा, २०७४ कात्तिक ०७ मंगलवार ।पोखरा लेखनाथ महानगरपालिकाको जिरो किलोमिटर नजिक घरको पाँच तलाबाट आज अपराह्न १.३० बजेतिर हाम्फाल्दा एक पुरुष गम्भीर घाइते भएका छन् ।
नाम, ठेगाना केही थाहा हुन नसकेको करिब २७÷२८ वर्षीय निज भुइँमा बजारिएर सख्त घाइते भएपछि उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।रासस

प्रतिक्रिया