Bisal Chautari Logo

अन्तराष्ट्रिय ब्राण्डको ‘सृष्टि’ फर्नीचर उत्घाटन

- १ कार्तिक २०७४, बुधबार १०:३८ मा प्रकाशित


nepali farnichar
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ कात्तिक १, बुधबार । नेपालमा नै अन्तराष्ट्रिय ब्राण्डको फर्नीचर कम्पनी उत्घाटन भएको छ । राज्य मन्त्रि रेशम लामाको हातबाट उत्घाटन गरिएको हो ।
सृष्टि फर्नीचर कम्पनीले नेपालमै अन्तराष्ट्रि्रय ब्राण्ड फर्नीचरको उत्पादन गरेको हो । कम्पनीले घर, होटल, अफिस सबैका लगि उपयुक्त फर्नीचरहरु उत्पादन गर्ने बताएका छन् ।
काठमाडौंको सितापाइलामा मुख्या कार्यलया रहेको उक्त कम्पनीले पोखरा, बुटवल, हेटैडा र इटहरीमा साखा खोल्ने योजना रहेको कम्पनीका एक सदस्याले जानकारी दिए ।

प्रतिक्रिया