Bisal Chautari Logo

निर्वाचन आयोगले नै यसरी दिन्छ मतदाता किन्ने खर्चा

- २९ आश्विन २०७४, आईतवार १०:५८ मा प्रकाशित


Election Commission Disables Money
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज २९ आइतबार । निर्वाचन आयोगले आगमि हुने चुनावका लागि प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवारलाई २५ लाख र प्रदेशसभाका उम्मेदवारलाई १५ लाख खर्च गर्न पाउने सीमा तोकेको छ।
                                                                                                                                फाइल फोटो

प्रदेशसभातर्फ प्रत्यक्ष उम्मेदवारले प्रतिनिधिसभाका उम्मेदवारले भन्दा १० लाख कम खर्च गर्न पाउने छन्। उनीहरुले १५ लाख रुर्पयाँसम्म निर्वाचनमा खर्च गर्न पाउने छन् । चुनावलाई भड्किलो हुन नदिने भन्दै आयोगले खर्च सीमा तोकेको हो।
समानुपातिकतर्फ संघीय संसद्का उम्मेदवारले जनही २ लाख रुपैयाँसम्म र प्रदेशसभा समानुपातिक उम्मेदवारले जनही एक लाख पचास हजार रुपैयाँसम्म खर्च गर्न पाउनेगरी आयोगले सीमा तोकिदिएको छ।
प्रतिनिधिसभाका उम्मेदवारले खर्च गर्न पाउनेगरी खर्चको सीमा

प्रतिक्रिया