Bisal Chautari Logo

शेरबहादुर देउवाले यसरी फर्काए कमल थापालाई

- २३ आश्विन २०७४, सोमबार ०६:१६ मा प्रकाशित


political news
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज २३ सोमबार । राप्र्रपा सरकारमा सहभागि हुने भएको छ । कमल थापा नेतृत्वको राप्रपा सरकारमा सहभागि हुने भएको हो ।
सोमबार आकस्मिक केन्द्रिया कमिटीको बैठकले सरकारमा जाने विषमया टुंगो लगाएको प्रवक्ता भुवन पाठकले जानकारी दिए । पाठकले भने, ‘निर्वाचनमा तालमेल र उम्मेदवार चयनको विषयमा भने छलफल जारी रहेको छ ।’
केन्द्रीय कार्यालय धुम्रबाराहीमा बसेको उक्त बैठकले नेपाली काँग्रेसको नेतृत्वमा निर्माण भएको बृहत् लोकतान्त्रिक गठबन्धनमा समेत अब पार्टीले सहभागिता जनाउने बताइएको छ ।

प्रतिक्रिया