Bisal Chautari Logo

यस्ता छन् पृथ्वीको बारेमा जान्नैपर्ने १५ रोचक तथ्य

- २२ आश्विन २०७४, आईतवार ०६:५७ मा प्रकाशित


15 interesting facts that are needed to know about the earth
एजेन्सी
काठमाडौँ, २०७४ असोज २२ आइतबार । पृथ्वी ब्रह्माण्डको एक मात्र यस्तो ग्रह हो जहाँ मनव जीवन सम्भव छ । हुन त वैज्ञानिकहरुले दोस्रो ग्रहहरुको बरेमा पनि विभिन्न रोचक तथ्यकोहरु खोज गरिनै रहेका छन् ।
पृथ्वीको बारेमा रहेको केहि तथ्यहरु
१. पृथ्वीमा पाँच सय यस्ता सक्रीय र विशाल ज्वालामुखी छन् जसले धर्तीको मूनि र माथीको भागको ८० प्रतिशत हिस्सा भस्म परेको छ ।
२. सूर्यको किरण पृथ्वीमा आईपुग्न आठ मिनेट २० सेकेण्ड लाग्छ ।
३. पृथ्वीमा गुरुत्वाकर्षण बलको कारण पर्वतहरुको उचाई १५ हजार मिटर भन्दा बढि हुन सक्दैन ।
४. पृथ्वीमा भएका हरेका प्रणीलाई कार्बन अनिवार्य हुन्छ ।
५. एक अनुमानको अनुसार पृथ्वीको भित्री भागको तापक्रम पाँच हजार देखि सात हजार डिग्री सेल्सीयस रहेको छ जुन सूर्यको सतहको तापक्रम बराबर हुन्छ ।
६. आज भन्दा करिब साढे छ करोड वर्ष पहिले पृथ्वीका महाद्धीपहरु एक अपसमा जोडीएका थिए ।
७. एक अनुसन्धानको अनुसार पृथ्वीमा जति मनिस रहेका छन् त्यो भन्दा बढी जीव एक चम्चा मटोमा हुन्छन् ।
८. पृथ्वीको ७९ प्रतिशत हिस्सामा पानी र २१ प्रतिशत हिस्सामा मात्र जमिन रहेको छ । जस्मा पनि जमिनको एक तिहाई भागमा मरुभूमि रहेको छ ।
९.ब्रह्माण्ड भरिमा पृथ्वी जस्ता दुई अर्व ग्रहहरु रहेका छन् ।
१०.सुन्दा अचम्म लाग्न सक्छ तर यो वास्तविक हो पृथ्वीको ४० प्रतिशत हिस्सामा विश्का ६ वटा देश मात्र रहेको छ ।
११. पृथ्वीको स्लो रोटेसनको कारण सन् २०१५ अरु वर्षहरु भन्दा एक सेकेण्ड लामो थियो ।
१२. पृथ्वीमा दैनिक ४५ हजार बादल गर्जिन्छ ।
१३. पृथ्वीको ११ प्रतिशत हिस्सामा मात्र अन्न उत्पादन हुने गर्दछ ।
१४. हुन त चन्द्रमामा समेत पानी भटिएको छ तर पृथ्वी एकमात्र यस्तो ग्रह हो जहाँ पानी तीन अवस्था (ठोस, तरल, ग्याँस) मा पाईन्छ ।
१५. पृथ्वीमा जम्मा तीन प्रतिशत पानी मात्र सफा पिउन योग्य छ ।

प्रतिक्रिया