RUDRAPRIYA movie song TIMRO BAHEK ARU Rekha Thapa and Aryan Sigdel
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ अशोज ९, सोमबार । यही कात्तिक २ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रुद्रप्रिया’मा समावेश एक रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘तिमी बाहेक अरु’ बोलको गीतमा अर्जुन पोख्रेलको संगीत, सनुप पौडेल र अन्जु पन्तको स्वर, अम्बिका शर्माको शब्द छ । यस गीतमा रेखा र आर्यन रोमान्टिक मुडमा देखिएका छन् ।
८ बर्षपछि आर्यन र रेखा चलचित्रको पर्दामा रोमान्टिक अवतारमा देखिएका छन् । यसैले पनि यो गीत दर्शकका लागि विशेष हुनेछ ।
प्रविण सिंहले कोरियोग्राफी गरेको यो गीतमा चलचित्रका मुख्य कलाकार आर्यन सिग्देल र नायिका रेखा थापाको प्रेम देखाइएको छ । चलचित्रमा आर्यन र रेखाको अलवा राजन इशानको पनि मुख्य भूमिका छ ।
सुदिप बबी भूपाल सिंहको निर्देशनमा तयार भएको यो चलचित्रका कार्यकारी निर्माता रमेश एमके पौडेल हुन् । चलचित्रको एक गीत र ट्रेलर यस अगाडि नै सार्वजनिक भैसकेको छ । ८ बर्षपछि आर्यन र रेखा चलचित्रको पर्दामा रोमान्टिक अवतारमा देखिएका छन् । यसैले पनि यो गीत दर्शकका लागि विशेष हुनेछ ।
|| TIMRO BAHEK ARU ||
Vocal: Sanoop Poudal/Anju Panta
Lyrics: Ambika Sharma
Music: Arjun Pokharel
Arranger: Babu Pradhan
Choreographer: Pravin Singh
Color: Renish Phago
Song Shot By: Sankalpa Bhujel
Rekha Films Presents
RUDHAPRIYA
Starting: Rekha Thapa,Aryan Sigdel,Rajan Ishan
Music: Suresh Adhikari,Arjun Pokhrel,Rajanraj Shiwakoti
Editor: Chandan Dutta
Story/Screenplay: Sudeep Bobbie Bhupal Singh,Ruby Sen Singh
Theatrical Trailer: Shahil Khan
Produced By: Saraswati Thapa/Aryan Films
Co.Producer: Vishal Thapa
For Overseas Theatrical Rights Contact Line Producer: Anup Bhattarai (9801096687)
Ex. Producer: Ramesh MK Poudel
Directed By: Sudeep Bobbie Bhupal Singh
प्रतिक्रिया