Give money and kill your own son
एजेन्सी,
काठमाडौँ, २०७४ असोज ३ मंगलबार । एउटा आमाले आफ्नो सन्तानलाइ जती कसैले कसैलाइ नि गर्दैन । भनिन्छ आफ्नो बुढेसकालको लठ्ठि भनेको नै छोराछोरी हो । तर एक आमाले भने आफ्नै छोरालाई पैसा तिरेर मार्न लगाउएको आरोपमा एक महिलालाई भारतीय प्रहरीले आइतबार पक्राउ गरेको छ । ५० हजार भारतीय रुपँया दिएर मार्न लगाएको आरोपमा ती महिलालाई पक्राउ गरको हो ।
फाइल फोटो
आफ्ना छोरालाई मार्न लगाउने ती महिलाको नाम रजनी रहेको समाचारले बताएका छन् । छोरा रामचरणलाई मार्न सिताराम भन्ने व्यक्तिलाई ५० हजार दिएको प्रहरीले बताएको छ ।
तर ती महिलाले भने आफूलाई यौन दूव्र्यवहार गरेको र हैरान भएपछि मार्न लगाएको बताएकी छन् । आफूले मार्न लगाएको बताएकी छन् । आफूले सहन नसकेपछि छोरालाई मार्ने योजना बनाएको समेत बताएकी छन् ।
प्रतिक्रिया