Bisal Chautari Logo

डिभी चिठ्ठाको नतिजा सार्वजनिक

- १८ बैशाख २०७१, बिहीबार १६:३१ मा प्रकाशित


edv nepal 2015 result published
विशाल चौतारी समाचार 
काठमाडौं, १८ बैशाख । सन् २०१५ को लागि डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको छ । अग्रेजी महिनाको मे १ को रातीबाट नतिजा थाहा पाउन सकिनेछ ।
काठमाडौं स्थित अमेरिकी दुतावासले डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको जनाएको हो । डिभी चिठ्ठाको नतिजा थाहा पाउनको लागि डिभी लट्री डट स्टेट डट जिओभी मा गएर हेर्न सकिनेछ । यस अघि सन् २०१४ को लागि विश्वमा सवैभन्दा वढी नेपालीलाई अमेरिका जाने डिभी चिठ्ठा परको थियो । स्टेट डिपार्टमेन्टको सन् २०१३ सेप्टेम्बरको भिसा बुलेटिन अनुसार सन् २०१४ लागि ६ हजार ८२ नेपालीलाई डिभी चिठ्ठा परेको थियो । अन्नपुर्ण पोष्टबाट साभार 

ad

प्रतिक्रिया