rajesh payal rai and Rekha Thapa love
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ भाद्र २० मंगलबार । अहिलेका सार्वाधिक सफल गायक राजेश पायल राई र अर्की सार्वाधिक सफल अभिनेत्री रेखा थापा बिच बिबाह हुने निस्चित तयारी भइसकेको बिशेष स्रोतले बताएको छ । अभिनेत्री रेखाले लगाएको फेसबुक स्ट्याटस बाटै स्पस्ट हुन्छ, की उनले ५ दिनको अन्तरालमा २ वटा स्ट्याटस पोस्ट गर्दै राजेश पायलको प्यारी भएको लेखेकी छिन् । उता गायक राजेश पायलले पनि रेखाको प्रतिउत्तरमा ‘तिमी मेरी प्यारी नै हौ’ लेखेका छन् ।
राजेश पायल र रेखा बिचको आइ लव यु को पोस्टहरु गायक राजेश पायल राईले नेपाल आइडलमा दिएको प्रस्तुतीपछिको फेसबुक पोस्टहरु यस्तो रहेको छ :
Rajesh Payal Rai : मेरो मन मुटु भरी त तिमी नै छौ नि ….फेरी नसम्झनु मेरो मात्र प्यारि हौ तिमी ..३ करोड जनता को “राम प्यारी” हौ तिमी ..luv u muaaaaaah
Rekha Thapa : तिमीlलाई रोझे..मुटू झींकेर तिमिलाई सुम्पीदीए?My herooooo ….Feeling …..You stolen my
❤️ Heart
❤️ �It’s amazing song ,voice
?
?
?�Rekha thapa love you ….Rudrapriya being crazy
?
❤️I love you Rajesh Payel rai ..Rai is king
? yours Rudrapriya
?
प्रतिक्रिया