Ramesh Upreti and Deepika Prasai Movie AISHWARYA OFFICIAL TEASER
विशाल चौतारी समाचार
साउथ डाकोटा, २०७४ भाद्र १४ बुधबार । चर्चित अभिनेता रमेश उप्रेती, अभिनेता प्रशान्त ताम्रकार र नव अभिनेत्री दीपिका प्रसाइद्धरा अभिनित चलचित्र ‘ऐश्वर्य’को टिजर रिलिज गरिएको छ ।
कात्तिक ९ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्रको टिजरमा अभिनेता रमेश उप्रेती, दीपिका प्रसाइ र प्रशान्त ताम्रकारको विभिन्न रुपलाई देख्न सकिन्छ । टिजरमा फिल्मको ‘तिमी रोएको पल’ गीत हावी छ । टिजरमा भिलेनको भुमिकामा देखिएका प्रशान्तको एउटा डाइलगपनि समावेश गरिएको छ ।
दिवाकर भट्टराई निर्देशित चलचित्र ‘एश्वर्य’ लाई अर्जुन श्रेष्ठ र किरण राणा उप्रेतीले निर्माण गरेका हुन् । सह निर्माताको रुपमा निर्मल शर्मा छन् । सुदिप बरालको छायााकन रहेको फिल्ममा अर्जुन पोखरेले संगीत छ । सार्वजनिक ‘तिमी रोएको पल’ ले दर्शक तथा श्रोताको मन जितिरहेको छ ।
टिजर हेर्नुस् :–
Actors: Ramesh Upreti/Keki Adhikari/Dipika Prasai
Choreographer: Tenju Yonjan & Anjeela Khatri
Editor: Dirgha Khadka
Cinematographer: Sudip Baral
Co.Producer: Nirmal Sharma
Producer: Arjun Shrestha/Kiran Rana Upreti
Writer/Direction: Diwakar Bhattarai
प्रतिक्रिया