Bikram Rai song Jeevan Saathi timilai male version
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ भाद्र १२ सोमबार । युवा गायक विक्रम राईले ‘जिवनसाथी तिमीलाई’ बोलको चर्चित गीत मेल भर्सनमा सार्वजनिक गरेका छन् । चर्चित गायिका संजिवनीले गाएको गीतलाई युट्युव च्यानल निलम क्रियशनबाट सार्वजनिक गरिएको छ । निलम आङबुहाङको शब्द रहेको गीतमा चर्चित संगीतकार सुरेश अधिकारीले संगीत दिएका छन् ।
गायक विक्रमको ‘विक्रम बिट्स’ एल्बममा समावेश रहेको गीत ‘जिवनसाथी’लाई पछिल्लो समय चर्चामा रहेका युवा निर्देशक राजेश राई पुमाले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा गायक विक्रमका साथ मोडल सोना लिम्बु फिचरिङ रहेका छन् । यस म्युजिक भिडियोलाई उत्सव दाहालले खिचेका हुन् ।
Lyrics- Neelam Angbuhang Rai
Compose- Suresh Adhikari
Singer- Bikram Rai
Album- Bikram Beats
Arrange/programmer – Lahang Subba
Guitar- Sanjeev Baraili
Mix/Master- Kishor Thapa(A-one musician)
Featuring- Sona Limbu
Additional musicians on video- Lead guitar- Saroj,Rhythm guitar- Om Thapa Magar,Bass guitar- Antaj Nakarmi,Drums- Vikram Gurung
Camera- Utsav Dahal
Editer- Bikash Dhamala
Direction- Rajesh Rai Puma
Audio/video- Neelam Creation
प्रतिक्रिया