unknown young men
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ भाद्र ९ शुक्रबार । अहिले सामाजिक संजालमा जताततै एक जना अज्ञात मानिसको फोटोले हंगामा मचाई रहेको छ । उक्त मानिसले अनौठो तथा असजिलो पोज दिएर खिचेको फोटो ट्विटरमा फेसबुकमा अहिले भाइरल बनिरहेको छ ।
पानीमाथि ढुंगा राखेर त्यही ढुंगामाथि पाइताला, घुँडा र कुइनो अठ्याउँदै ती युवकले पोज दिएका छन् । तर अहिलेसम्म ती मानिस को हुन त, त्यो युवकको नाम के हो? र उ कहाँको भन्ने यर्थथा खुलेको छैन ।
तर सामाजिक सञ्जालमा भने मानिसहरुले उक्त तस्वीरलाई धमाधम पोष्ट गरिराखेका छन् । साथै विभिन्न थिममा प्रयोग गरी अनौठो तस्वीरहरुमा ढालेका छन् ।
प्रतिक्रिया