Padam Rai new song Timilai Dekhe Pachhi Official video
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ भाद्र ७ बुधबार । युवा गायक पदम राईको नयाँ गीत ‘तिमिलाई देखेपछी’ बोलको गीत सार्वजनिक गरिएको छ । विशाल चौतारी मिडिया प्रा.लीको युट्युव च्यानल, विशाल चौतारी टिभीबाट यस गीतलाई सार्वजनिक गरिएको हो । चर्चित संगीतकार विनोद खम्बुको संगीत रहेको छ भने, निर्मला बिकको शब्द रहेको छ । यस गीतमा चन्दु गोर्खालीको एरेञ्ज रहेको छ ।
सार्वजनिक गीतको बारेमा बोल्दै गायक पदमले यस गीतलाई दर्शकले मनपराउने आसा राखेको बताए । लोक आधुनिक फ्लेबरको गीत ‘तिमिलाई देखेपछी’को भिडियोलाई बिशाल राईले खिचेका छन् । कुशल शर्माको सम्पादन रहेको भिडियोमा तायाहाङमा राईको मेकअप रहेको छ ।
Padam Rai – Timilai Dekhe Pachhi (Official video) | New Nepali Song 2017
Song – Timilai Dekhe Pachhi
Vocal- Padam Rai
Music- Binod Khambu
Lyric – Nirmala BC
Arrangement – Chandu Gorkhali
Recording studio : RB studio
Make Up : Tayayangma Rai
Edit : kushal Sharma
Camera : Bishal Rai
Production : Bishal Chautari Media PVT.LTD
प्रतिक्रिया