Bisal Chautari Logo

सचिनलाई पछि पार्दै विराटले बनायो नयाँ रेकट

- ७ भाद्र २०७४, बुधबार ०८:५७ मा प्रकाशित


Sachim and Virat
एजेन्सी
भारत, २०७० भाद्र ७ बुधबार । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले दिग्गज खेलाडी सचिन तेन्दुलकरको रेकर्ड तोडेका छन्।
सचिनका धेरै रेकर्डलाई पछाउदै गरेका विराटले एकमा भने उनलाई उछिनेका छन्।
विराटले एकदिवसीय खेलबाट सबैभन्दा छिटो ४००० रन पूरा गर्ने मामिलामा सचिनलाई पछाडि पारेका हुन्।
विराटले ४ हजार रन पूरा गरेसागै सबैभन्दा बढी रन लिने खेलाडीको सूचीमा पनि तेस्रो नम्बरमा परेका छन्।
एक नम्बरमा ५ हजार ४ सय ९० रन पुर्याएका सचिन छन् भने, दोस्रोमा ४ हजार १ सय ८६ अस्ट्रेलियाका रिकी पेन्टिङ छन्।

प्रतिक्रिया