ROMEO movie song Timro Yaad Ma Hassan Raza, Nisha, Oshima
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ भाद्र ५ सोमबार । कात्तिक १७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रोमियो’को ‘ल्याङ ल्याङ’ बोलको गीतको अडियो चर्चित भैसकेको छ ।
चलचित्रमा समावेश दोश्रो गीतको लिरिकल अडियो पनि यसको निर्माणपक्षले सार्वजनिक गरेको छ । एचआरके प्रोडक्शनको र एसको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा समावेश ‘तिम्रो यादमा’ बोलको गीतको लिरिकल अडियो सार्वजनिक गरिएको हो ।
कुर्वान अली खान र अमृता लिम्बुको स्वर रहेको यो गीतमा कुर्वानकै शब्द तथा संगीत छ । यो चलचित्रमा हसनराजा खान, नीशा अधिकारी, ओसिमा बनु, मेलिना मानन्धर लगायतका कलाकारको अभिनय छ ।
चलचित्रलाइ नव–निर्देशक शंकर कार्कीले निर्देशन गरेका हुन् । मिलन सापकोटा कार्यकारी निर्माता रहेको चलचित्रमा साहिल खानको सम्पादन, रामेश्वर कार्कीको छायांकन, किरण माइकलको लेखन, अष्ट महर्जनको एक्सन छ ।
सांगीतिक प्रेमकथामा आधारित यो चलचित्रलाइ दर्शकले मन पराउने विश्वास निर्माता तथा नायक हसनराजा खानले गरेका छन् । उनले भने–‘चलचित्रको कथावस्तुले यसपटक दर्शकलाइ रुवाउनेछ । एउटा उत्कृष्ट प्रेमकथा तयार पार्ने कोशिश हामीले गरेका छौ ।’
Timro Yaad Ma | New Nepali Movie ROMEO Lyrical Song 2017/2074 | Hassan Raza Khan, Nisha Adhikari, Oshima Banu
HRK Production and AS Presents!
A Film by Shankar Karki
New Nepali Movie ROMEO
Song Title: Timro Yaad Ma
Vocal/Lyrics/Music: Kurban Ali Khan, Amrita Limbu
Arranger: Yogesh Kaji
Starring: Hassan Raza Khan, Nisha Adhikari, Oshima Banu, Bikash Khatiwoda, Bipin Michey Gurung, Melina Manandhar, Afisha Shrestha, Shardha Silwal, Shyaleen Manandhar
Music: Sunil Pandey “Sunday”
Background Music: Alish Karki
Action: Asta Maharjan
Media Coordinator: Bijaya Subedi “Awaj”
Publicity Design: Shann Thapa
Production Design: Prakash Mahara
Choreographer: Gambir Bista, Bipin Mickey Ghimire
Assit. Director: Suresh Neupane
Writer: Kiran Michael Ghimire
DOP: Rameshwor Karki
Editor: Surendra Paudel
Color: Ananta Ghimire
Executive Producer: Milan Sapkota
Producer: HRK Production
Director: Shankar Karki
प्रतिक्रिया