Bisal Chautari Logo

गाउघरको याद झल्काउने राकेशको ‘मारुनीमा’बोलको गीत सार्वजनिक (भिडियो सहित)

- ५ भाद्र २०७४, सोमबार १५:४४ मा प्रकाशित


Rakesh Kirati New Nepali Maruni Song Marunima
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ भाद्र ५ सोमबार । पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा ब्यास्त रहेका निर्देशक, गायक तथा संगीतकार राकेश किरातीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘आफ्नो ठाउमा’ नामक एल्बममा समावेश गीत ‘मारुनीमा’ बोलको गीतमा राकेशको स्वर रहेको छ, भने यस गीतलाई चर्चित संगीतकार बिनोद खम्बुले संगीत गरेका छन् ।
केही हप्ता अगाडी सार्वजनिक गरिएको म्युजिक भिडियोमा पुर्वेली मारुनी भाका सुन्न तथा हेर्न सकिन्छ । यदुराज राई रिजनको शब्द रहेको गीतलाई उदय राज पौडेलले एरेञ्ज गरेका हुन् ।
गायक स्वयम राकेशले नै निर्देशन गरेको भिडियोमा बबिता फोम्बो फिचरिङ छिन् । सोम मंग्रातीको मेकअप, रेश्मा बान्तावा राईको कोरियोग्राफी, भुपेन्द्र तुम्बाहाम्फेको सिनेमाटोग्राफीमा बनेको भिडियोलाई बुद्ध थापा मगरले सम्पादन गरेका हुन् । यस म्युजिक भिडियोको निर्माता रुबेन राई रहेका छन् ।

Marunima | Aafno Thauma | New Nepali Maruni Song 2017/2074 | Rakesh Kirati Ft. Babita Phombo


Song Title: Marunima
Vocal: Rakesh Kirati
Music: Binod Khambu
Lyrics: Yaduraj Rai ‘Reason’
Album: Aafno Thauma
Arranger: Udaya Raj Poudel
Cast: Babita Phombo
MUA: Som Magrati
Choreographer: Reshma Bantawa Rai
Camera: Bhupendra Tumbahamphe
Editor: Buddha Thapa Magar
Director: Rakesh Kirati
Producer: Ruben Rai

प्रतिक्रिया