Bisal Chautari Logo

८ किलोको च्याउ फेला र्पया चीनमा

- २५ श्रावण २०७४, बुधबार ०७:५६ मा प्रकाशित


Find 8 kg mushroom in China
ऐजेन्सी
चीन, २०७४ श्रावण २५ बुधबार । सुन्दा पनि सबैलाई अचम्मै लाग्ने, चीनको युनान प्रान्तमा आठ किलोको भिमकाय च्याउ भेटिएको हो ।
mushroom in china

एउटा च्याउको तौल कति होला र ? तर चीनमा भने पूरै ८ किलो तौलको च्याउ फेला परेको छ । यसको छाताको परिधि १.८ मिटर रहेको छ । च्याउको छाताका धेरै पत्रहरुले बनेको छ ।
पुअर सन रिभर नेसनल पार्क्भित्र फेला परेको यो च्याउ खान मिल्ने च्याउ चाहिा नभएको बताइएको छ ।
उक्त च्याउ पाइएको क्षेत्र उष्ण र उपोष्ण जलवायु क्षेत्रको बीचमा पर्छ र सो क्षेत्रमा उक्त च्याउ जस्तै अन्य विभिन्न खाले अनौठो वनस्पतीहरु समेत रहेको बताइएको छ ।

प्रतिक्रिया