Bisal Chautari Logo

७१ वर्षे श्रीमती र १६ वर्षे लोग्नको यस्तो छ , बच्चा जन्माउने योजना

- १९ श्रावण २०७४, बिहीबार ०८:५२ मा प्रकाशित


love story old women and young  man
एजेन्सी
इण्डोनेसिया, २०७४ श्रावण १९ बिहिबार । सबैलाई अचम्मित पार्दै इण्डोनेसियामा केही समय पहिले एकजना १६ वर्षे युवकले ७१ वर्षकी महिलासाग बिहे गरे । उक्त सबैलाई अचम्मित पारे, जोडी हालै हनिमुन मनाएर फर्किसकेको छ । अब उनीहरुको इच्छा छ कि छिटो भन्दा छिटो घरमा बच्चा जन्मियोस् ।
old women and young maleउमेरमा ५५ वर्षको अन्तर, केटा नाबालक नै रहेको, महिलाको चाहिा तेस्रो बिहे अनि उनको आपराधिक रेकर्ड । यी सबै समस्या थिए उनीहरुको प्रेममा ।
तर सलामत र रोहायाले एक आपसमा बिहे नगरी बाच्नै नसकिने निधो गरे । आफूहरुको सम्बन्धमा भााजो हाल्ने परिवार तथा समाजलाई आत्महत्याको धम्की दिए र अन्तत: बिहे गरिछाडे ।
७१ वर्षकी वृद्धालाई बिहे गरेका युवक सलामत आफ्नी पत्नीप्रति यति शंकालु रहेछन् कि परपुरुषले आफ्नी पत्नीमाथि आाखा नलगाओस् भनेर श्रीमतीलाई घरमा एक्लै छाड्नु परेको बेला ढोकामा ताल्चा ठोकेर मात्र बाहिर निस्किन्छन् । पत्नीलाई लिएर जाादा अरुले आाखा लगाउला भनेर उनी नमाजका लागि मस्जिदमा पनि जाादैनन् ।
सलामतको इच्छा छ कि घरमा छिटो भन्दा छिटो बच्चा जन्मियोस् । यदि छोरा जन्मिएमा आन्ऽे मौलाना नाम राख्ने र छोरी भएमा पुत्री परमाता सारी नाम राख्ने निधो उनले गरिसकेका छन् ।

प्रतिक्रिया