RUDRAPRIYA movie song CHIRBIR CHIRBIR CHACHARI ft Rekha Thapa and Aryan Sigdel
विशाल चौतारी समाचार
झापा, २०७४ श्रावण १८ बुधबार । कात्तिक २ गते, लक्ष्मीपुजामा रिलिज हुने फिल्म ‘रुऽप्रिया’ को पहिलो गीतको भिडियो सार्वजनिक भएको छ । औंठी चिनो देऊ बोलको गीतको भिडियोमा रेखा थापा र आर्यन सिग्देल फिचरिङ छन् । राजनराज सिवाकोटीको शब्द, संगीत तथा स्वर रहेको गीतमा मेलिना राईको फिमेल भोकल छ ।
प्रविण सिंहको कोरियोग्राफी रहेको फास्ट ट्रयाकको गीतको भिडियोमा रेखा र आर्यनसागै अर्का कलाकार राजन इशान पनि फिचरिङ छन् । राजन फिल्मका मुख्य कलाकार पनि हुन् । झण्डै ८ वर्षपछि भिडियो कस्तो बनेको छ त ? भिडियो आकर्षक बनेको छ भने रेखा र आर्यनका जोडी जमेको छ । रेखा र आर्यनले नृत्यमा मिहेनत गरेका छन् । सुदिप बबी भूपाल सिहंको निर्देशन रहेको फिल्म रुऽप्रिया सरस्वती थापा र रमेश एमके पौडेल निर्माताको रुपमा रहेका छन् । छायााकन संजय लामाको छ ।
Movie Song-2017 | CHIRBIR CHIRBIR CHACHARI | RUDRAPRIYA | Rekha Thapa/Aryan Sigdel/Rajan Ishan
CHIRBIR CHIRBIR CHACHARI…
Singer: Rajanraj Shiwakoti,Melina Rai,Greeshma Shiwakoti
Lyrics/Music: Rajanraj Shiwakoti
Arranger: Rajan Ishan
Recording/Mixing: Shyam Swet Rashaili (Prisma)
Choreographer: Prabin Singh
Rekha Films Presents
RUDHAPRIYA
In Cinemas 2nd Kartik/19th Oct 2017
Starting: Rekha Thapa,Aryan Sigdel,Rajan Ishan
Music: Suresh Adhikari,Arjun Pokhrel,Rajanraj Shiwakoti
Story/Screenplay: Sudeep Bobbie Bhupal Singh,Ruby Sen Singh
Produced By: Saraswati Thapa/Aryan Films
Ex. Producer: Ramesh MK Poudel
Directed By: Sudeep Bobbie Bhupal Singh
प्रतिक्रिया