Bisal Chautari Logo

केकीको घरमा विशाल साझको पाहुना बनेर पुगेपछी || धन सामपाङको ‘सानुमायाँ’ गीत सार्वजनिक (भिडियो हेर्नुहोस्)

- १३ श्रावण २०७४, शुक्रबार ०६:०४ मा प्रकाशित


Dhan Sampang Rai song Sanumaya Ft Keki Adhikari and bishal rai
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ श्रावण १३ शुक्रबार । हरेक प्रेम जोडीहरुको प्रेम–कथा अनी भोगाइ आ–आफ्नै हुन्छन् । कसैको प्रेम अधुरो रहन्छ त कसैको सफलपनि । यस्तै अधुरो प्रेमकथालाई सफल बनाउन गरिएको एक जोडीको कथामाथी म्यूजिक भिडियो निर्माण भएको छ ।
bishal rai and Keki Adhikari Dhan Sampang Rai song Sanumaya (5)अधुरो प्रेमलाई पुरा गर्न एउटा प्रेमिले गरेको तपस्यालाई म्युजिक भिडियोमा कथाको रुपमा उतार्ने काम गरेका छन्, निर्देशक राकेश किरातीले । यस म्युजिक भिडियोमा चर्चित अभिनेत्री केकी अधिकारी र रंग पत्रकार तथा मोडल बिशाल राई फिचरिङ रहेको छन् । यस म्युजिक भिडियोमा केकी र बिशालको रामान्टिक लव सिक्वेन्सहरु देख्न सकिन्छ । सार्वजनिक भिडियोको बारेमा बोल्दै निर्देशक राकेशले भने ‘–केकी र विशाल क्यामेष्ट्रि दर्शकहरुको लागी नयाँ स्वाद हुन सक्छ ।’
???????????????????????????????गायक धन साम्पाङ राईको पहिलो एल्बम ‘सानुमायाँ’ मा समावेश रहेको ‘सानुमायाँ’ बोलको टाइटल गीत सार्वजनिक भएको हो । हाल कोरियामा रहेका गायक धन साम्पाङको यो एल्बम कोरियामा हुदा नै सार्वजनिक गरिएको थियो । यस गीतमा साम लिम्बुको शब्द तथा संगीत रहेको छ । यस गीतलाई चन्दु गोर्खालीले एरेञ्ज गरेका छन् ।
यस म्युजिक भिडियोमा भुपेन्द्र सम्बाहाम्फे लिम्बुको सिनेमाटोग्राफी रहेको छ, भने बुद्ध थापा मगरले सम्पादन गरेका छन् । यस म्युजिक भिडियोमा गायिका तायाहाङमा राईको मेक–अप रहेको छ । यो म्युजिक भिडियोलाई गदावरी आसपास खिचिएको हो ।

bishal rai and Keki Adhikari Dhan Sampang Rai song Sanumaya (8)

bishal rai and Keki Adhikari Dhan Sampang Rai song Sanumaya (2)

???????????????????????????????

bishal rai and Keki Adhikari Dhan Sampang Rai song Sanumaya (9)

bishal rai and Keki Adhikari Dhan Sampang Rai song Sanumaya (10)

bishal rai and Keki Adhikari Dhan Sampang Rai song Sanumaya (11)

bishal rai and Keki Adhikari Dhan Sampang Rai song Sanumaya (7)

bishal rai and Keki Adhikari Dhan Sampang Rai song Sanumaya (6)

bishal rai and Keki Adhikari Dhan Sampang Rai song Sanumaya (4)

bishal rai and Keki Adhikari Dhan Sampang Rai song Sanumaya (3)

Sanumaya – Dhan Sampang Rai Ft. Keki Adhikari | New Nepali Adhunik Song 2017

New Nepali Adhunik Song “Sanumaya” by Dhan Sampang Rai featuring Keki Adhikari

Album : SANUMAYA
Vocal : Dhan Sampang Rai
Lyrics / Music : Sam Liimbu
Arranger : Chandu Gorkhali
Audio On : Harvest Media
Models : Keki Adhikari and Bishal
Camera : Bhupendra Tumbahamphe
Edit : Buddha Thapa Magar
make-up : tayahangma rai
Direction : Rakesh Kirati

Special Thanks : Sarjun Rai

प्रतिक्रिया