Bisal Chautari Logo

तक्मे बुढालाई सिङ्गापुर एएसपी बीरेन्द्रले तक्मा दिएर सम्मान गरे (भिडियो तथा फोटोफिचर सहित)

- १२ श्रावण २०७४, बिहीबार ०५:५७ मा प्रकाशित


विशाल चौतारी समाचार
भिडियो तथा तस्बिर : विशाल राई
काठमाडौ, २०७४ श्रावण १२ बिहिबार । ‘तक्मे बुढा’ पात्रबाट परिचित चर्चित हास्य अभिनेता विल्सन विक्रम राईलाई दोस्रो पटक ‘तक्मा’बाट सम्मान गरिएको छ ।
सिङ्गापुर एसपी बीरेन्द्र बीक्रम लिम्बुले सिङ्गापुर पुलिसमा सेवा गर्दा पाएको तक्मा चर्चित हास्य अभिनेता विल्सन विक्रम राई ‘तक्मे बुढा’लाई सम्मान स्वरुप दिएका हुन् ।
wilson bikram rai takme buda medal from Singapore SP Birender bikram lumbu (3)काठमाडौमा गत मंगलबार ललितपुरमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै, सो सम्मान हस्तातरण गरेका हुन् । तक्मा हस्तारण कार्यक्रममा एआइजी मिङमार लामा, बरीष्ठ कलाकार सुनिल थापा, हास्य अभिनेता जितु नेपाल, अभिनेता गौरव पहारी लगायत उपस्थित रहेका थिए ।
सम्मान स्वरुप ‘तक्मा’ पाएपछी कार्यक्रममा बोल्दै विल्सनले भने, ‘यो तक्मा पाउँदा मलाई वास्तवमा ओरिजिनल तक्मेबुढा भएको फिल भइरहेको छ ।’ त्यस्तै सम्मानित विल्सनलाई बधाइ दिदै एआइजी मिङमार लामाले आफुलेपनि मिल्यो भने आफ्नो एउटा तक्मा, तक्मेबुढालाई दिने बताए । त्यस्तै कार्यक्रममै बोल्दै बरीष्ठ कलाकार सुनिल थापाले पनि बधाइ दिएका थिए ।

केही तस्बिरहरु :

wilson bikram rai takme buda medal from Singapore SP Birender bikram lumbu (6)

wilson bikram rai takme buda medal from Singapore SP Birender bikram lumbu (2)

wilson bikram rai takme buda medal from Singapore SP Birender bikram lumbu (4)

wilson bikram rai takme buda medal from Singapore SP Birender bikram lumbu (5)

wilson bikram rai takme buda medal from Singapore SP Birender bikram lumbu (1)

प्रतिक्रिया