Bisal Chautari Logo

तक्मे बुढाको ‘बेसुरा आईडल’ || सुरमा गाउनेलाई जजहरुले यसरी गरे गाली (भिडियो हेर्नुहोस्)

- ३० बैशाख २०७४, शनिबार १५:०५ मा प्रकाशित


Takme Buda ko Besura idol 2017 Audition Nepali funny video by Kiran KC Surandra KC Susila & Team
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ बैशाख ३० शनिबार । पछिल्लो समय नेपालमा अन्तरराष्ट्रिय फ्रेन्चाइज प्राप्त ‘नेपाल आइडल’ चार्चाको साथै बिबादमापनि रहेको छ । फेसबुकका वालहरुमा ‘नेपाल आइडल’को विरोदको कुराहरु सबैभन्दा बढी देख्न पाइन्छ ।
Takme Buda ko Besura idol 2017 Audition Nepali funny video by Kiran KC Surandra KC Susila & Teamयही समयमा चलचित्र ‘रातो घर’का हास्य अभिनेता विल्सन विक्रम राईको तक्मे बुढाको ‘बेसुरा आईडल’ सुरु भएको छ । अब गित गाउन नजान्ने र आवाज नराम्रो भएकाहरुका लागि पनि ’बेसुर आईडल’ भइरहेको छ । यसमा केवल गित गाउन नजान्नेहरुले मात्र सहभागीता जनाउन सक्नेछन् । यदि राम्रो गित गाउने मान्छे ‘बेसुरा आईडल’ मा गएमा रिजेक्ट हुने त पक्का छदैछ, जजहरुको थर्काइ मज्जाले खानेछन् । यस प्रतियोगिताको जजमा किरण केसी (राता मकै), मुला साग ( सुरेन्द्र केसी) र सुशिला निरौला रहेका छन् । तर यो प्रतियोगिता ब्यांग्यत्मक मनोरञ्जनका लागि बनाईएको हो ।

Takme Buda ko Besura idol 2017 Audition Nepali funny video by Kiran KC Surandra KC Susila & Team

 यो पनि हेर्नुहोस् : 

एलिशाले भनिन्, राजेश र विल्सन दाजु ‘भुइफुट्वा’|| रमाइलो कुराकानी – Rajesh, wilson, alisha interview 

प्रतिक्रिया