Bisal Chautari Logo

एलिशाले भनिन्, राजेश र विल्सन दाजु ‘भुइफुट्वा’ || साकेलाको अवसरमा रमाइलो कुराकानी (भिडियो अन्र्तवार्ता)

- २७ बैशाख २०७४, बुधबार ०५:२१ मा प्रकाशित


Rajesh Payal Rai, Wilson Bikram Rai WBR and Alisha Rai sakela Interviewe
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ बैशाख २३ शनिबार । किराती संस्कृतीमा आधारित अमेरीका स्थीत न्युयोर्कमा बस्ने बसन्ती राई र चर्चित गायक राजेशपायल राईले गाएको ‘मिठो भाका’ बोलको गीतको केही दिन अगाडी गोकर्ण डाडाँमा सुटिङ गरिएको थियो । यो गीत किरातीहरूको महान चाड ‘साकेला’ ‘उभौली’ पर्वको अवसर पारेर आजै सार्वजनिक गरिदैछ ।
Rajesh Payal Rai, Wilson Bikram Rai WBR and Alisha Rai sakela Interviewer (3)न्युयोर्क निवासी चर्चित दोहोरी गायक बिमल डागीले संगीत गरेको र अमेरीका मै रेकर्ड भएको गीतको निर्देशन चर्चित हास्य अभिनेता विल्सन विक्रम राईले नै गरेका छन् । कमल राईको कोरियोग्राफी रहेको म्युजिक भिडियोलाई अर्जुन तिवारीले खिचेका छन् ।
म्युजिक भिडियोमा विल्सनको साथमा पछिल्लो समयकी चर्चित अभिनेत्री एलिशा राई फिचरिङ छन् । किरातीहरूको महान चाड ‘साकेला’ ‘उभौली’ पर्वको अबसरमा हार्दिक मङ्गलमय शुभकामनासहित किराती भेषभुषा, ‘मिठो भाका’ गीत र चर्चित हास्य अभिनेता विल्सनद्धरा अभिनित चलचित्र ‘रातो घर’को (जेठ–१९)बारेमा गरिएको रमाइलो कुराकानी हेर्नुहोला :

Rajesh Payal Rai, Wilson Bikram Rai WBR and Alisha Rai sakela Interviewer

Rajesh Payal Rai, Wilson Bikram Rai WBR and Alisha Rai sakela Interviewer (2)

Rajesh Payal Rai, Wilson Bikram Rai WBR and Alisha Rai sakela Interviewer (1)

प्रतिक्रिया