Bisal Chautari Logo

अमर प्रेम

- ८ असार २०७०, शनिबार १०:४५ मा प्रकाशित


झट्ट हेर्दा बाग जस्तै ठुलो देखिने बिश्वके  सवैभन्दा ठूलो विरालोको रुपमा चिनिएको लिगर (जिटो नाम )ले हालै मात्र रसियाको चिडियाखानामा तीन सन्तान जन्माएको छ । जिटो २००४ मा चिडियाखानामा जन्मिएको एजेन्सिले बताएको छ ।   तस्विर :– एपी

प्रतिक्रिया