Bisal Chautari Logo

मन मिले जो सुकैसंगपनि सेक्स सम्वन्ध पुरा गर्छु

- १८ असार २०७०, मंगलवार ०६:२६ मा प्रकाशित


मोडल सुस्मिता

रामप्रसाद भट्टराई सचिन उदयपुर


उदयपुरको त्रियुगा नगरपालिका १ बासवारिकी सुस्मिता वायुङ राई मोड्लिङमा जम्ने प्रयासमा रहेकि छिन् । एसएलसी सकाएर घर परिवारको सपोर्ट पाएपछि मोडलिङ संगै अभिनयमा छिरेकी सुस्मिता यतिवेला अभिनय सिक्दैछिन् । धेरैपटक म्युजिक भिडियोमा अभिनय गर्न अफर आएपनि आफु दक्ष नभई अभिनय  नगर्ने सोचमा रहेकि वायुङ मोडलिङमा सक्षम एपछि मात्र अभिनयमा छिर्ने बताईन् । विभिन्न औपचारिक कार्यक्रममा नाच्नकैलागि पोखरा, वुटवल, भैरहवा, ईलाम, विराटनगर, इटहरी सम्म पुगेकी राई उदयपुरमा निर्माणहुन लागेको किरात भाषाको चलचित्रमा अभिनयगर्न अभिनय सिक्दैछिन् ।

कुराकानिकै क्रममा मोडल सस्मितालाई सोधियो, सेक्स मिठो कि चुम्वन ? सोधि पल्टिदै सुस्मिताले भनिन् मैले अहिलेसम्म ति कुराको आनन्द लिएकि छैन । उनलाई आफ्नो शरिरको सेक्सी लाग्ने अंगचाहि ओठ रहेको बताईन् उनले सेक्सको आनन्द लिन नपाएपनि सेक्सको परिषभा भने यसरी दिईन् । भननिन् : सेक्स नौलो कुरा होईन, प्राकृतिक उपहार हो । समाजमा सेक्सलाई ठुलो रुपमा लिईन्छ, मन मिल्यो भने जो सुकैसाग पनि सेक्स गर्दा परक पर्दैन् ।

प्रतिक्रिया