Bisal Chautari Logo

अमिताभ र एश्वर्याको कम्पिटिसन एउटै, ससुरा बुहारीको कम्पिटिसनको पछाडि आराध्या (फोटो फिचर सहित)

- २१ असार २०७०, शुक्रबार १५:२३ मा प्रकाशित


एजेन्सि :  अभिनेत्री तथा पुर्व मिस वल्ड ऐश्वर्या राय वच्चनकी छोरी अहिले मिडियामा प्रस्तस्तै छाएकि छिन् । १८ महिनाकी आराध्या बच्चन आफ्नो आमा र हजुरबुबा अभिनेता अमिताभ वच्चनको कारण चर्चामा रहेकि छिन् ।

विशेष गरेर वच्चन परिवारले आराध्याको तस्विरहरु सामाजिक सञ्जालमा सियर गर्ने गरेका छन् । हेरौ तस्विरहरु । भास्कर दैनिक 








प्रतिक्रिया