Subi Rai song AANKHA RAMRO Ft Kiran & Roshna
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ असोज ५ बुधबार । गायक, संगितकार तथा गीतकार सुबि राईको ‘आँखा राम्रो गाजलुले’ बोलको म्युजिक भिडियो केही दिन अगाडि सार्वजनिक गरिएको छ । यस भन्दा अगाडी गायक सुबिले ‘बालै फरर’ बोलको गीत लिएर आएका थिए ।
उक्त गीतले खासै दर्शक स्रोता माझ सुबिलाइ चिनाउन नसके पनि यसपटक भने आशा रहेको सुबि बताउछन् । गायक स्वयम आफ्नै शब्द संगित रहेको ‘आँखा राम्रो गाजलुले’ बोलको गीतलाई लोकप्रिय संगित सम्योजक चन्दु गोर्खालिले संगित सम्योजन गरेका छन। भिडियोलाई कमल एक्चै मगरले निर्देशन गरेका हुन भने नोरोज श्रेष्ठले खिचेका छन् । म्युजिक भिडियोमा रोशना राई र किरण मगरको रोमान्स देख्न सकिन्छ ।
Watch this latest video ”Aankha Ramro by Subi Rai Ft: Kiran Magar & Roshna Rai
Lyrics/Music : Subi Rai
Arrange : Chandu Gorkhali
Artist : Kiran Magar and Roshna Rai
MakeUp : Raju Waiba
DOP : Niroj Shrestha
Edit/direction : Kamal Ekchai Magar
प्रतिक्रिया