Bisal Chautari Logo

पुर्व राजा ज्ञानेन्द्रको ६७ जन्मदिनमा शुभकामना दिन कोको उपस्थित भए त ? (फोटो फिचर सहित)

- २३ असार २०७०, आईतवार ०८:५५ मा प्रकाशित

प्रदिपराज वन्त  तस्विरहरुपनि

असार २३, काठमाडौ  । पूर्वराजा ज्ञानेन्द्र शाहको ६७ औ जन्मदिन निर्मल निवासमा मनाएका छन् । जन्मदिनको शुभकामना दिन पुर्व राजालाई सोको उपस्थित भए होला त ?  पूर्वराजालाई जन्मदिनको शुभकामना दिन ठूलो संख्यामा शुभेच्छुक तथा सर्वसाधारणहरुको भिड निर्मल निवासमा लागेको छ । पूर्व राजा ज्ञानेन्द्रले कसैले पनि निषेध र सर्तको राजनीति गर्न नहुने बताएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहको ६७ औ जन्मदिनको अवसरमा निर्मल निवासमा तस्विरहरु :  प्रदिपराज वन्त । 

आफ्नो जन्मदिन मनाउन निर्मल निवासमा भेला भएका सञ्चारकर्मी र सर्वसाधारणहरुसँग संक्षिप्त प्रतिक्रिया दिदै उनले निषेध र सर्तको राजनीति नगर्नु नै बास्तविक प्रजातान्त्रिक ब्यवस्था भएको बताएका छन् । नेपाल र नेपाली भूमिको सबैले कदर गर्नुपर्ने भन्दै ज्ञानेन्द्रले नेपाल र नेपालीलाई सुहाउँदो राजनीति गर्न राजनीतिक दलका नेतालाई सुझाव दिदै भने, तोकीएकै समयमा निर्वाचन भएर मुलुकमा निकास मिलाउने कामपनि राजनितिक दलहरुको हो ।

like this facebook page https://www.facebook.com/pages/Bishal-chautari/260522217427228

पूर्वराजा ज्ञानेन्द्र शाहको ६७ औ जन्मदिनको अवसरमा शुभकामना दिदै राप्रपा नेपालका अध्यक्ष कमल थापा ।
पूर्वराजा ज्ञानेन्द्र शाहको ६७ औ जन्मदिनको अवसरमा निर्मल निवासको प्राङ्गणमा लाठि नाच प्रस्तुत गर्दै वाल कलाकारहरु । 

पूर्वराजा ज्ञानेन्द्र शाहको ६७ औ जन्मदिनको अवसरमा शुभकामना लिन मुख्य ढोका वाट बाहिर आउनु हुदै ।
पूर्वराजा ज्ञानेन्द्र शाहको ६७ औ जन्मदिनको अवसरमा निर्मल निवासमा । 

पूर्वराजा ज्ञानेन्द्र शाहको ६७ औ जन्मदिनको अवसरमा निर्मल निवासमा वाल कलाकारहरु । 

पूर्वराजा ज्ञानेन्द्र शाहको ६७ औ जन्मदिनको अवसरमा शुभकामना दिन लाइनमा वस्दै सर्वसाधारण ।

पूर्वराजा ज्ञानेन्द्र शाहको ६७ औ जन्मदिनको अवसरमा शुभकामना ।

पूर्वराजा ज्ञानेन्द्र शाहको ६७ औ जन्मदिनको अवसरमा शुभकामना दिदै एक अपाङ्ग सर्वसाधारण ।

पूर्वराजा ज्ञानेन्द्र शाहको ६७ औ जन्मदिनको अवसरमा निर्मल निवासमा नाति र नातिनि  । 

प्रतिक्रिया