Bisal Chautari Logo

रङमा मानव जिवन (फोटो( फिचर )

- २४ असार २०७०, सोमबार १६:५६ मा प्रकाशित


एजेन्सि : अस्ट्रियामा चलिरहेको विश्व बाडी पेंटिंग फ़ेस्टिवलका आयोजना भइरहृको छ । सोहि अवसरमा विभिन्न रङ पेन्टिङमा पोतिएका मावन शरिरको फोटो फिचर । यस फेस्टिवलमा करिव ४० भन्दा बढि देशको सहभागिता रहेको छ । फेस्टिवलको अवलोकन गर्न विभिन्न देशहरुबाट मानिसहरुको भिड लाग्ने गरेको छ बिबिसी हिन्दि


अस्ट्रियामा चलिरहेको विश्व बाडी पेंटिंग फ़ेस्टिवलका आयोजनाको क्रममा लडाकु सैनिक झै  पोज़ दिदै एक मोडल ।

अस्ट्रियामा चलिरहेको विश्व बाडी पेंटिंग फ़ेस्टिवलका आयोजना

प्रतिक्रिया