Bisal Chautari Logo

‘एलजी फिल्म अवार्ड’मा दयाहाङ र नम्रता उत्कृष्ट || पशुपति प्रसाद उत्कृष्ट चलचित्र (सुचीसहित)

- २२ भाद्र २०७३, बुधबार १८:३० मा प्रकाशित


LG film award best Dayahang Rai & Namrata Shrestha
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७३ भाद्र २२ बुधबार । मंगलबार राजधानीको आर्मी अफिसर क्लवमा सम्पन्न ‘एलजी फिल्म अवार्ड’मा बर्षको उत्कृष्ट अभिनेता तर्फ दयाहाङ राई र अभिनेत्री तर्फ नम्रता श्रेष्ठ उत्कृष्ट बनेका छन् । दयाहाङले चलचित्र कबड्डी कबड्डी र नम्रताले क्लासिकबाट अवार्ड जिते ।
namrata-shrestha-lg-film-award-best-actress-1यस्तै बर्षको उत्कृष्ट चलचित्रतर्फ पशुपतिप्रसादले अवार्ड जित्यो भने उत्कृष्ट निर्देशकमा पनि सोहि चलचित्रबाट दिपेन्द्र के खनालले अवार्ड पाए । यस्तै बर्षको पपुलर हिरो तर्फ अनमोल केसी र हिरोईनमा रेखा थापा घोषित भइन् ।
puza-sharma-and-pradeep-lg-film-awardउद्धवराज भटटराईलाई लाईफटाईम एचिभमेन्ट अवार्डमाट सम्मानित गरिएको कार्यक्रममा प्रमुख अतिथी वलिउड अभिनेता सत्रुघन सिन्हा थिए । कार्यक्रममा सत्रुघनको बायोपिक पुस्तक ‘खामोस’ पनि बिमोचन गरियो । साथै अवार्डमा नयाँ पुराना चर्चित कलाकारहरुले आ–आफ्नो प्रस्तुती दिएका थिए ।
lg-film-award-1

अवार्ड विजेताको नाम यसप्रकार छ :

उत्कृष्ट फिल्म: पशुपतिप्रसाद
उत्कृष्ट निर्देशक: दिपेन्द्र के खनाल( पशुपतिप्रसाद)
उत्कृष्ट अभिनेता: दयाहाङ राई
उत्कृष्ट अभिनेत्री: नम्रता श्रेष्ठ
उत्कृष्ट कोरियोग्राफी: रेनशा वान्तवा राई (प्रेमगीत)
उत्कृष्ट म्युजिक डाईरेक्टर: अर्जुन पोखरेल (प्रेमगीत)
उत्कृष्ट एक्शन निर्देशक: हिमाल केसी (भैरव)
उत्कृष्ट सम्पादक: सुरेन्ऽ पौडेल (क्लासिक)
उत्कृष्ट स्कृनप्ले: पशुपतिप्रसाद, खगेन्ऽ लामिछाने
उत्कृष्ट व्याकग्राउण्ड स्कोरर: एलिस कार्की (प्रेमगीत)
उत्कृष्ट पपुलर गीत: सुर्के थैली (वडा नम्बर ६)
उत्कृष्ट कलरिष्ट: क्लासिक, अनन्त घिमिरे
उत्कृष्ट भिएफएक्स: च्याम्पियन (अक्की शर्मा, सत्यम राना)
उत्कृष्ट कपल अफ दि ईयर: प्रेमगीत, ( प्रदिप खड्का, पूजा शर्मा)
उत्कृष्ट स्टण्ट: भैरव (सिम्पसन तामाङ
उत्कृष्ट ट्रेलर: भैरव (साहिल खान)
उत्कृष्ट पोस्टर: वडा नम्बर ६ (सुन्दर श्रेष्ठ)

lg-film-award

karishma-manandhar

shatrughan-sinha-lg-film-award

shatrughan-sinha-lg-film-award-1

rajan-raj-siwakoti-lg-film-award

surendrera-poudel-lg-film-award

bhuwan-kc-lg-film-award

arjun-pokharel-lg-film-award

alish-karki-lg-film-award

namrata-shrestha-lg-film-award-best-actress

Here is Full Winner List :
Popular Actor: Anmol KC
Popular Actress: Rekha Thapa
Popular Song: Surke Thaili Khoe (Wada No.6)
Best On Screen Couple: Pooja Sharma ans Pradip Khadka (PremGeet)
Actress: Namrata Shrestha (Classic)
Actor: Dayahang Rai (Kabbadi Kabbadi)
Fight Coordinator: Himal KC (Bhairav)
Choreographer: Renisha Rai (PremGeet)
Cinematographer: Purushotam Pradhan and Sanjay Lama (Dreams)
Singer: Arjun Pokharel (Prem Geet)
Play Back Sound: Alish Karki (PremGeet)
Editor: Surendra Poudyal (Classic)
Coloring: Aanta Ghimire (Classic)
VFX : Aaki Sharma and Satyam Rana(Champion)

प्रतिक्रिया