Bisal Chautari Logo

सन्जिब र टिकाको ‘मलाई तिमी मन पर्छ’ सार्वजनिक (भिडियो सहित)

- २२ भाद्र २०७३, बुधबार ०४:१५ मा प्रकाशित


Sanjib Parajuli and Tika Prasain song Ft. Rasna Pradhan & Bishal Bharati
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७३ भाद्र २२ बुधबार । सन्जिब पराजुली र टिका प्रसाईको स्वरमा मलाई तिमी मन पर्छ बोलको म्युजीक भिडीयो सार्वजनिक भएको छ । गीतको शब्द संगीत समेत गायीका टिका प्रसाईले तयार पारेकी हुन् । रोमान्टिक शैलीमा निर्माण भएको भिडीयोलाई अस्ट्रेलियामा छायांकन गरिएको हो । जसमा रस्ना प्रधान र बिसाल भारतीले अभिनय गरेका छन् ।
Sanjib Parajuli and Tika Prasain song Ft. Rasna Pradhan & Bishal Bharatiप्रेम भाबको प्रस्तुत गर्दाको पललाई लिएर निर्माण गरिएको म्युजीक भिडीयोमा जिवन रसाइलीको छायांकन, सम्पादन र निर्देशन रहेको छ । अस्ट्रेलिया बसेर पनि संगीतमा सक्रिय रहदै आएका सन्जिबले यसअघि पनि थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् भने टिका नेपाली चलचित्र संगै आधुनिक गीत गायनमा व्यस्त छिन् ।

Timi Malai Mann Parchha || Sanjib Parajuli, Tika Prasain Ft. Rasna Pradhan & Bishal Bharati

Euta Kura Bhanum – Bhanana
Timi Malai Man Parchha
Euta Kura Sodhum – Sodhana
Kina Lagchha Maya
New Nepali Modern Song 2016
Song Title: Timi Malai Mann Parchha
Vocal: Sanjib Parajuli & Tika Prasain
Lyrics & Music: Tika Prasain
Arranger: Gopal Rasaily
Direction: Jeewan Rashaili
Artists: Rasna Pradhan & Bishal Bharati

प्रतिक्रिया