Bisal Chautari Logo

नेल्सन मण्डेलाले ४४ वर्ष विताएको घर (फोटो फिचर)

- २७ असार २०७०, बिहीबार १५:३१ मा प्रकाशित


दक्षिण अफ्रिकामा जोहानसबर्गको सोएटो टाउनशिपको पश्चिमी ओरलाङडोमा दक्षिण अफ़्रीकाका पूर्व राष्ट्रपति नेल्सन मंडेला १९४६ देखि ४४ वर्ष बसेका थिए ।  तर अव यस घरलाई मंडेला हाउसु नामबाट म्यूज़ियमको रूप दिइएको छ ।
फोटोहरु : क्रमश गेटी इमेजेज, गेटी इमेजेज, एपी, एपी, गेटी इमेजे, एपी, गेटी इमेजे

दक्षिण अफ्रिकामा जोहानसबर्गको सोएटो टाउनशिपको पश्चिमी ओरलाङडोमा दक्षिण अफ़्रीकाका पूर्व राष्ट्रपति नेल्सन मंडेला १९४६ देखि ४४ वर्ष बसेका थिए ।  तर अव यस घरलाई मंडेला हाउसु नामबाट म्यूज़ियमको रूप दिइएको छ । तस्वीर : गेटी इमेजेज

मंडेलाको स्वास्थ्य स्थिति बुझ्न मंडेला हाउस अगाडि उपस्थित मानिसहरुको संख्या धेरै भएपछि स्थानीय पुलिसहरुको बाक्लो भिड । तस्वीर : एपी

प्रतिक्रिया