Bisal Chautari Logo

डि सिने अवार्ड : ‘क्लासिक’ जोडी उत्कृष्ट || दिपेन्द्र उत्कृष्ट निर्देशक (फोटो फिचर सहित)

- ३१ श्रावण २०७३, सोमबार १८:०४ मा प्रकाशित


d cine award 2013 in pokhara

– करिश्मा र छविराजलाई रजत सम्मान
– सुदर्शनलाई डिरेक्टर इन पब्लिक च्वाइस अवार्ड

विशाल चौतारी समाचार
काठमाडौ, २०७३ श्रावन ३१ सोमबार । आठौं डि सिने अवार्ड सुन्दरी नगरी पोखरामा गत शनिबार सम्पन्न भएको छ ।

d cine award 2013 in pokhara (1) ‘क्लासिक’लाई उत्कृष्ट चलचित्रको अवार्ड दिइंदा सोही चलचित्रबाट अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठ उत्कृष्ट ठहरिए । तीनै विधाको अवार्ड अभिनेता सिग्देलले उचालेका थिए । नम्रता अवार्डमा सहभागी थिइनन् । दिपेन्द्र के खनाल ‘पशुपती प्रसाद’बाट उत्कृष्ट निर्देशकको हकदार बने । बेस्ट डिरेक्टर इन पब्लिक च्वाइस अवार्डमा सुदर्शन थापाले चलचित्र ‘प्रेम गीत’बाट अवार्ड थापे ।
d cine award 2013 in pokhara (14)सो अवार्ड समारोहमा सदावहार अभिनेत्री करिश्मा मानन्धर र वरिष्ठ निर्माता छविराज ओझालाई छायााछवि चलचित्रकर्मी रजत सम्मानबाट सम्मानित गरियो भने पत्रकार नरेश भट्टराईलाई छायााछवि चलचित्र पत्रकारित पुरस्कारबाट पुरस्कृत गरियो ।

d cine award 2013 in pokhara (12)

d cine award 2013 in pokhara (2)

डी सिने अवार्डका विजेताहरुको सूचि यसप्रकार छ :

उत्कृष्ट ड्रेस : विना घले (ड्रिम्स)
उत्कृष्ट एनिमेशन ग्राफिक्स : रमेशकुमार श्रेष्ठ (फूलै फूलको मौसम तिमीलाई)
उत्कृष्ट पाश्र्व संगीत : एलिस कार्की (वडा नम्बर ६)
उत्कृष्ट आइटम नृत्य : प्रियंका कार्की (लुटेरा)
उत्कृष्ट द्धन्द्ध : हिमाल केसी (भैरव)
उत्कृष्ट नृत्य : रेनशा राई (प्रेम गीत)
उत्कृष्ट गीतकार : डाक्टर कृष्णहरि बराल (प्रेमगीत)
उत्कृष्ट गायिका : अन्जु पन्त (प्रेमगीत)
उत्कृष्ट गायक : यूवराज चौलागाई (क्लासिक)
उत्कृष्ट संगीतकार : अर्जुन पोख्रेल (प्रेमगीत)
उत्कृष्ट संवाद : दीपकराज गिरी (वडा नम्बर ६)
उत्कृष्ट पटकथा : खगेन्द्र लामिछाने (पशुपति प्रसाद)
उत्कृष्ट कथा : सन्तोष कुमार आत्रेय (धौली)
उत्कृष्ट नव–नायिका : साम्राज्ञीराज्य लक्ष्मी शाह (ड्रिम्स)
उत्कृष्ट नव–नायक : पल शाह (नाईं नभन्नू ल ४)
उत्कृष्ट नव निर्देशक : भूवन केसी (ड्रिम्स)
उत्कृष्ट खलपात्रः विपिन कार्की (पशुपति प्रसाद)
उत्कृष्ट हाँस्य कलाकार : केदार घिमिरे (वडा नम्बर ६)
उत्कृष्ट चरित्र अभिनेता : माओत्से गुरुङ (कबड्डी कबड्डी)
उत्कृष्ट चरित्र अभिनेत्री : दीपाश्री निरौला (वडा नम्बर ६)
उत्कृष्ट सम्पादन : सुरेन्द्र पौडेल (क्लासिक)
उत्कृष्ट छायांकन : पुरुषोत्तम प्रधान र संजय लामा (ड्रिम्स)
उत्कृष्ट सह–अभिनेत्री : अशिष्मा नकर्मी (अधकट्टी)
उत्कृष्ट सह–अभिनेता : जितु नेपाल (वडा नम्बर ६)
उत्कृष्ट अभिनेत्री : नम्रता श्रेष्ठ (क्लासिक)
उत्कृष्ट नायक : आर्यन सिग्देल (क्लासिक)
उत्कृष्ट निर्देशक : दीपेन्द्र के खनाल (पशुपति प्रसाद)
उत्कृष्ट चलचित्र : क्लासिक
जुरी अवार्ड : कबड्डी कबड्डी
बेस्ट डिरेक्टर इन पब्लिक च्वाइस : सुदर्शन थापा (प्रेम गीत)
प्रोत्साहन अवार्ड : कामेश्वर चौरासिया
वेष्ट स्टारडम अवार्ड : निखिल उप्रेती
डायस्पोरा फिल्म अवार्ड : रविन आचार्य
चलचित्र सम्मान : रमेश चन्द्र राई र निर्मल शर्मा
मौलिक चलचित्र अवार्ड : धौली
मस्ट पपुलर सङ : सुर्के थैली खै (वडा नं ६)

d cine award 2013 in pokhara (13)

d cine award 2013 in pokhara (10)

d cine award 2013 in pokhara (9)

d cine award 2013 in pokhara (8)

d cine award 2013 in pokhara (5)

d cine award 2013 in pokhara (6) d cine award 2013 in pokhara (11)

d cine award 2013 in pokhara (4)

d cine award 2013 in pokhara (3)

 d cine award 2013 in pokhara (7)

प्रतिक्रिया