Bisal Chautari Logo

जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

- २८ असार २०७०, शुक्रबार १७:२४ मा प्रकाशित


असार २८, झापा । शान्तिनगर–१ बस्ने ६५ बर्षीय धनबहादुर राईको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । आज करिव ३ बजे बजे जंगली हात्ती आएपछि स्थानीय बासिन्दाहरुले हो–हल्ला गर्दा घर भित्र सुतिरहेका उनले थाहा पाई घरबाट भाग्ने क्रममा हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । 

प्रतिक्रिया