Ashok Kumar Pyasi and Melina Rai song Sahanai Garo ft. Sushma Karki
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ श्रावन १४ शुक्रबार । गायक अशोक कुमार प्यासि पछिल्लो समय निकै ब्यास्त गायकहरुको सुचिमा पर्न थालेका छन् । उनको आउन लागेको एल्बममा समावेश ‘सहनै गाह्रो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
विगत लामो समयदेखी गायन क्षेत्रलाई आफ्नो कर्मथलो बनाउन लागी परेका अशोकको यो म्युजिक भिडियोमा चर्चित अभिनेत्री सुस्मा कार्की, आङदावा लामा, मेघा केसी र पुरन राईको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोमा लवस्टोरी कथासहित निर्देशक सत्यराज चौलागाइले फरकपन दिन खोजेका छन् । म्युजिक भिडियोलाई राम कुमार केसीले खिचेका छन्, भने सम्पादन टेकेन्द्र शाहले गरेका छन् ।
म्युजिक भिडियो निर्देशक चौलागाईकै शब्द रहेको गीतमा बादल लिम्बुको संगीत रहेको छ ।
Official Music Video of New Nepali Song 2016 Sahanai Garo , performed by Melina Rai and Ashok Kumar Pyasi from the Album “Maaya 2016” .
Lyrics: Satyaraj Src
Music: Badal Limbu
Arranger: Kumar Thapa
Audio: Opera Tunes
Artist : Sushma Karki | Aang Dawa Lama | Megha Kc | Puran Rai
Camera: Ram Kumar KC
Edit: Tekendra Shah
Asst Director : Sajan Katel
Direction: Satyaraj Chaulagain
प्रतिक्रिया