Bisal Chautari Logo

चलचित्रमा भन्दा म्युजिक भिडियोमा जम्ने सोच छ – अनु लिम्बु ‘मोडल’ (फोटोफिचरसहित)

- ३ श्रावण २०७३, सोमबार ११:५२ मा प्रकाशित


Anu limbu – model
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७३ श्रावन ३ सोमबार । फेसनको सहर भनेर चिनिने धरानबाट १ वर्ष अगाडी मोड्लिङ करियर सुरुवात गरेकी अनु लिम्बु अहिले म्युजिक भिडियोमा ब्यस्त बन्दै गइरहेकी छिन् । एक वर्षको अवधिमा मोडल अनुले करिव ७ वटा म्युजिक भिडियो गरिसकेकी छिन् ।
Anu limbu - modelगायक युवराज राईको गीतबाट मोड्लिङ करियर सुरुवात गरेकी अुन म्युजिक भिडियोमै धेरै काम गर्ने सोच रहेको बताउछिन् । भन्छिन्, ‘–मलाई अहिले चलचित्रमा त्यती इन्ट्रेस्ट छैन । म अहिले म्युजिक भिडियोमै काम गर्न चाहान्छु ।’ बिल्कुलै फरक–फरक विधाका म्युजिक भिडियो गर्ने सोच रहेको पनि मोडल अनुले बताइन् । बाल्यकालदेखी नै नाच्न गाउनमा पोख्त अनु पछिको योजना भने चलचित्रमा अभिनय गर्नुनै रहेको बताउछिन् ।

हेरौ तस्बिरहरु :

Anu limbu - model (12)

Anu limbu - model (7)

Anu limbu - model (6)

Anu limbu - model (1)

Anu limbu - model (9)

Anu limbu - model (11)

 

Anu limbu - model (10)

Anu limbu - model (5)

Anu limbu - model (4)

Anu limbu - model (3)

Anu limbu - model (2)

 

प्रतिक्रिया