Bisal Chautari Logo

राजेशपायलले हात समाउदा एक युवती फ्यान यसरी सक खाइन् (भिडियो तथा फोटोफिचर)

- १ श्रावण २०७३, शनिबार ०६:२० मा प्रकाशित


Rajesh Payal Rai A young female fan
विशाल चौतारी समाचार
तस्बिर तथा भिडियो : विशाल राई
काठमाडौ, २०७३ श्रावन १ शनिबार । चर्चित गायक राजेश पायल राई ‘राई इज किङ’ जव स्टेजमा उत्रिन्छन्, निदाएर बसेका दर्शकहरुपनि नाच्न थाल्छन् । त्यस्तै माहोल हिजो अषाढ ३१ गते नाचघरमा भएको एक भब्य कार्यक्रममा देखियो ।
Rajesh Payal Rai A young female fanमृगौला पिडितको लागी सहयोगार्थ कार्यक्रममा गायक राजेश पायल जव स्टेजमा पुगे, त्यसपछी दर्शकहरुमा छुट्टै उत्साहका थपियो । सेतो स्याण्डो र कालो कोटमा स्टेजमा उत्रिएका राजेश पायलले आधा दर्जन प्रस्तुती दिएका थिए ।
Rajesh Payal Rai A young female fan (6)दमदार प्रस्तुती दिने क्रममा उनका फ्यानहरु स्टेजमा उक्लिएर नाच्न थाले । प्रस्तुती दिने क्रममा लुथु्रक्क भिजेका राजेश पायलले कोट फुकालेर प्रस्तुती दिएका थिए । स्टेजमा उक्लिएका युवती फ्यान मध्ये एक फ्यानसंगको प्रस्तुती भने गज्जवकै थियो । जव ति युवती फ्यानलाई राजेशपायलले हात समाते उनी सक खाएर स्टेजमा झन्डै ढलेकी थिइन् ।

Rajesh Payal Rai A young female fan (7)

Rajesh Payal Rai A young female fan (8)

Rajesh Payal Rai A young female fan (9)

Rajesh Payal Rai A young female fan (5)

Rajesh Payal Rai A young female fan (10)

Rajesh Payal Rai A young female fan (4)

Rajesh Payal Rai A young female fan (3)

Rajesh Payal Rai A young female fan (2)

Rajesh Payal Rai A young female fan (1)

प्रतिक्रिया