Bisal Chautari Logo

मह जोडि हरिवंश र मदनकृष्णको आँsss पुरा हेर्नुहोस्

- ५ श्रावण २०७०, शनिबार ०९:३७ मा प्रकाशित


५ साउन, काठमाडौ । नेपालमा हुने गरेका विभिन्न विसंगती र विकृतीका विरुद्ध टेलिसिरयल मार्फत जनचेतना जगाउँदै आएका चचिर्त हाँस्यव्याङ्ग्य जोडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले पुन आ    लिएर आएका छन् ।

शुक्रबारदेखि मह जोडीको सो नयाँ सिरियल नेपाल टेलिभिजनबाट प्रशारण सुर भएको छ । साउन ४ गते शुक्रवारबाट प्रशारण सुर भएको यो सिरियल स्थानिय स्तरमा हुने गरेका भ्रष्टचारलाई प्रस्तुत गरिएको छ । यो सिरियलमा हरिवंशलाई पत्रकारको भूमिकामा देख्न सकिन्छ । सिरियलमा नायिका झरना थापा, सिताराम कट्टेल ‘धुर्मुस’, आकाश खवास, कमलकृष्ण लगायतको अभिनय रहेको छ । आ प्रत्यक शुक्रबार बेलुकी ८ बजेर ५० मिनेटमा नेपाल टेलिभिजनमा प्रशारण हुन्छ ।

प्रतिक्रिया