Bisal Chautari Logo

साउनमा पर्ने पानिको दोस कि सडक विभागकको लापर्वाहि ?

- ६ श्रावण २०७०, आईतवार १४:५७ मा प्रकाशित


६ साउन काठमाडौ । आज आईतवार साझ परेको पानिले सर्वसाधरणलाई निकै मारमा पारेको थियो । सोहि पानिमा रुझ्दै यात्रा गरिरहेका यात्रुहरुको फोटोफिचर प्रस्तुत गरिएको छ । पानि परेपछि काठामाडौका सडकहरुमा डल जाम भएर पानि सडमा जाम हुने गरेको छ । पुतलिसडकमा भएको पानि जामको फोटो फिचर :– तस्विर : विशाल चौतारी डटकम 

 
 

प्रतिक्रिया