Bisal Chautari Logo

अभिनेत्री मनिषा कोइरालाको नया जिवनको नया स्वरुप

- ८ श्रावण २०७०, मंगलवार ०४:३३ मा प्रकाशित


केहि समय अगाडि पाठेघरमा क्यान्सरको उपचारपछि बलिउड तथा नेपालि अभिनेत्री मनिषा कोइराला नयाँ स्वरुपका साथ सामाजिक सञ्जालबाट देखिएकि छिन् । न्यूयोर्कबाट क्यासन्सरको उपचारपछि केहि समय अगाडि मुम्बई फकिर्एकी मनिषाले कपालबिहीन नयाँ स्वरुपका फोटोहरु ट्विटरमा अपलोड गरेकि छिन् । तस्वीरमा अभिनेत्री मनिषाका आफ्ना पिता प्रकाश कोइरालासँगको फोटोपनि राखेकि छिन् ।

 

 

प्रतिक्रिया